काठमाडौं । सरकारले म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ । उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै […]
The post म्यादी प्रहरी अब सञ्चित सुरक्षा बल appeared first on राजधानी राष्ट्रिय दैनिक.