निर्वाचन सुरक्षा योजना : म्यादी प्रहरी भर्ना खुलाउने तयारीमा सरकार

राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी शुरू गरिसकेको छ । मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोगबाट एक–एकजना उच्च अधिकारी प्रतिनिधिहरू सदस्य रहेका छन् । न...

सम्बन्धित सामग्री

एक लाख १५ हजार म्यादी प्रहरी, हतियारमा सापटीकै भर

१० भदौ, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ । एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार एक लाख १५ हजार म्यादी […]

म्यादी प्रहरी अब सञ्चित सुरक्षा बल

काठमाडौं । सरकारले म्यादी प्रहरीको रूपमा राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ । उनीहरूको रुचीको विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै […] The post म्यादी प्रहरी अब सञ्चित सुरक्षा बल appeared first on राजधानी राष्ट्रिय दैनिक.

घर फर्किए म्यादी प्रहरी

स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी एक हजार २९६ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए । राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उनले आगा

ड्युटीमा म्यादी प्रहरी (तस्बिरहरू)

काठमाडाैँ- स्थानीय तह निर्वाचन पर्सि अर्थात् वैशाख ३० गते हुँदैछ। गए राति १२ बजेबाट मौन अवधि सुरु भइसकेकाे छ। निर्वाचन आयोगले पनि चुनावको तयारी तीव्र पारेको छ। चुनाव नजिकिएसँगै म्यादी प्रहरी पनि आफ्नाे ड्युटीमा सक्रिय रूपमा लागिपरेका छन्। निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएकाे हाे। यद्दपि अहिले भने उनीहरूले सडकमै सुरक्षा दिइरहेका छन्। प्रदर्शनीमार्ग, […]

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशमा

सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।सात प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लालाई फरकफरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ । सो प

म्यादी प्रहरी कुन प्रदेशमा कति खटाइयो ? (सूचीसहित)

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ ।प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको

हुम्लामा ३९६ जना म्यादी प्रहरी छनौट

सिमकोट– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षा प्रयोजनका लागि हुम्लामा ३९६ जना म्यादी प्रहरी छनौट भएका छन्। शारीरिक परीक्षण तथा लिखित र अन्तर्वार्ताबाट उक्त संख्यामा म्यादी प्रहरीको छनौट गरिएको हो। प्रहरी निरीक्षक दानसिंह भण्डारीले आवेदन दिएका कुल ५२४ जनामध्ये सबै किसिमको परीक्षामा ३९६ जना छनौट भएका हुन्। उनले छनौट भएका म्यादी प्रहरीले […]

स्थानीय चुनावका लागि कति म्यादी प्रहरी भर्ना गरिन्छ ? प्रहरीको यस्तो तयारी

आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी भएको हो । देशका ७५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्ने गरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड २०७८’ मार्फत म्यादी प्रहरी भर्ना गर्न लागेको हो । गृह मन्त्रालय स्रोतका अनुसार ...

१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी

काठमाडौं, माघ २९। आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी भएको हो । देशका ७ […]

१ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न प्रहरीको प्रस्ताव

स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । प्रधान कार्यालयले बिहिबार केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्ने केन्द्रीय सुरक्षा समितिले त्यसबारे निर्णय गरेपछि भर्ना प्रक्रिया शुरु हुन्छ ।२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सो चुनावमा ०.२ प्रतिशत अर्थात ७ सयजना पूर्व सुरक्षाकर्मी म्यादी प्रहरीमा भर्ना भएका थिए ।म्यादी प्रहरीमा पूर