मसाल जुलुस निकाल्दा पक्राउ परेकाहरुलाई रिहा गर्न वैद्यको माग, सरकारको आलोचना

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले चुनावको विरोध गर्दै बिहीबार मसाल जुलुस निकाल्ने क्रममा पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।  स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा  बिहीबार साँझ काठमाडौंको असन चोकमा आयोजित मसाल जुलुस कार्यक्रममा पार्टीका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेको वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेहरुमा पोलिटब्युरो सदस्य  दिनेश शर्मा, केन्द्रीय सदस्यहरु शारदा महत, वसन्त वोगटी, हरिकृष्ण गजु

सम्बन्धित सामग्री

गणेश लामालाई रिहा गर्न माग गर्दै कांग्रेसको मसाल जुलुस

गणेश लामालनई रिहा गर्न माग गर्दैै नेपाली कांग्रेस काभ्रेले बनेपामा मसाल जुलुस निकालेको छ । कांग्रेसबाट प्रदेश सभामा उम्मेदवार बनेका