गणेश लामालाई रिहा गर्न माग गर्दै कांग्रेसको मसाल जुलुस

गणेश लामालनई रिहा गर्न माग गर्दैै नेपाली कांग्रेस काभ्रेले बनेपामा मसाल जुलुस निकालेको छ । कांग्रेसबाट प्रदेश सभामा उम्मेदवार बनेका

सम्बन्धित सामग्री

सल्यानमा विप्लव नेकपाको मसाल जुलुस

सल्यान : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार साँझ सल्यानमा मसाल जुलुस निकालेको छ। तीनबुँदे सहमति र राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश कार्यान्वयनको माग गर्दै सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा मसाल जुलुस निकालेको हो।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग तीनबुँदे सहमति गरेको थियो तर सहमति भएको लामो समय बितिसक्दा पनि सहमति कार्यान्वयन नगरेको भन्दै त्यसको विरोधमा मसाल जुलुस निकालिएको नेकपा सल्यानका सेक्रेटरी मदनले जानकारी दिए।

मतगणना सुरु गर्न माग गर्दै दोलखामा मसाल जुलुस

मतगणना सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले बुधबार साँझ सदरमुकाम चरिकोटमा मसाल जुलुस निकालेका छन्।...

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्वीरहरू]

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ। शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्। गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै मसाल जुलुस प्रदर्शन गरिएको राप्रपाले जनाएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघ नेपालले मसाल जुलुस निकालेको छ। युवा संघले बिहीबार साँझ राजधानीको नयाँ बानेश्वरमा मसाल जुलुस निकालेको हो। जुलुसमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन माग गरेका छन्। अहिले पेट्रोल प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै इलाममा मसाल जुलुस

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै इलामका युवा र विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन्।...

चुनावको मिति घोषणाको माग गर्दै मसाल जुलुस (फोटोफिचर)

काठमाडौं, १७ माघ । स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न माग गर्दै विद्यार्थीहरुले मसाल जुलुस गरेका छन् । आज नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले मसाल जुलुस निकालेका हुन् । राजधानीको प्रदर्शनीमार्ग, शंखरदेव क्याम्पसलगायतका स्थानमा विद्यार्थीले प्रदर्शन गर्दै मसाल जुलुस निकालेका हुन् । तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहको मसाल जुलुस

उदयपुर- पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा विप्लव र माओवादी मजदुर पार्टीले संयुक्त रूपमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार साँझ रियाद पेट्रोल पम्प परिसरबाट नेकपा विप्लव र माओवादी मजदुर पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन् । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् […]