जन्ती चढेकाे गाडी दुर्घटना, २२ जना घाइते

दाङ- दाङमा जन्ती चढेकाे गाडी दुर्घटना भएको छ । २२ जना जन्ती घाइते भएको र तीन जनालाई बढी चाेट लागेकाे छ । भारत बाट दुलही लिन काेइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतिय नम्बर प्लेट युपी ४६ टि २८३७ पिक अप भ्यान गढवा-५ चिसापानी नजिक दुर्घटना भएको थियाे । भारत उत्तर प्रदेशको शंकरपुर […]

सम्बन्धित सामग्री

बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना : ११ जनाको ज्यान गयो, २२ घाइते

बाँके - बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्ती सोनारी-२ मा दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी...

नेपालगञ्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

नेपालगन्जबाट सल्यान आउँदै गरेको फोर्स गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना  घाइते

बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् …