बाँकेमा गाडी दुर्घटना: ११ जनाको मृत्यु, २२ जना घाइते | Nagarik News - Nepal Republic Media

बाँकेको राप्तीसोनारी २ स्थित पूर्बपश्चिम राजमार्गको मुगुवा खोला नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य २२ जना घाइते भएका छन । भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई लिएर नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको हो ।

सम्बन्धित सामग्री

बाघ र चितुवा आक्रमण : दुई महिनामै ३६ घटना, ११ को मृत्यु

काठमाडौं : वैशाखदेखि हालसम्म मुलुकभर जनावर आक्रमणका ३६ घटना भएका छन्। ती घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार एकजना अझै बेपत्ता रहेका छन्। गत बिहीबार चितवनमा निगुरो टिप्न गएकी भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको बाघको आक्रमणबाट मृत्यु भयो। बाघले बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायरसम

बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना : ११ जनाको ज्यान गयो, २२ घाइते

बाँके - बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्ती सोनारी-२ मा दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी...

नेपालगञ्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

नेपालगन्जबाट सल्यान आउँदै गरेको फोर्स गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना  घाइते

बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् …

पाकिस्तानमा सडक दुर्घटनामा ११ को मृत्यु - Purbeli News

इस्लामाबाद । पाकिस्तानको उत्तरी प्रान्त पन्जावमा बुधबार विहान भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् ।पन्जाबको लायाह जिल्लामा यात्रुबहाक बस र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र उद्वारकर्ताको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा परी गम्भीर घाइते...