आरजु भन्छिन्- बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको छु, रेस्पोन्स गर्नुभएको छ (भिडिओ)

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले कृषिमा किसानहरुले खोजेको सेवा सुविधाअनुसारको बजेटमा जोड दिइन् । बाँदरले बाली नष्ट गरेर किसानहरूले पाएको पीडाप्रति उनले चिन्ता […]

सम्बन्धित सामग्री

बाँदर व्यवस्थापनका लागि सहयोग माग्दै आरजुले लेखिन् भारतीय दूतावासलाई पत्र

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतावाससँग सहयोग माग गरिएको बताएकी छन् । आज (बिहीबार) समितिको बैठकमा उनले यस्तो बताएकी हुन् । भारतीय राजदूतावासले आफूले पठाएको पत्रको रेस्पोन्स गरिसकेको बताउँदै उनले छिट्टैनै १० जना भेटेनरी डाक्टरहरुलाई […]