इजाजतबिना ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन नगर्न सूचना तथा प्रशारण विभागको चेतावनी

सूचना तथा प्रशारण विभागले इजाजत लिएर मात्रै ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन गर्न अनुरोध गरेको छ ।  एक सूचना प्रकाशित गर्दै विभागले इजाजत लिएर मात्रै ओटीटी, भीओडी र आईपीटीभी सेवा सञ्चालन गर्न/गराउन अनुरोध गरेको हो ।  नेपाल राजपत्र खण्ड ७१ मा प्रकाशित राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ अनुसार ओटीटी, भिओडी र आईपीटीभी सेवाहरु इजाजत लिई मात्रै सञ्चालन गर्न...

सम्बन्धित सामग्री

निजामती सेवा दिवसको अवसर पारेर वृक्षरोपण

काठमाडौँ- निजामती सेवा दिवसको सन्दर्भ पारेर आज सूचना तथा प्रशारण विभाग परिसमा वृक्षरोपण गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण कार्यको शुभारम्भ गरे । सो अवसरमा विभाग परिसरमा ३० वटा विरुवा रोपिएको थियो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ मङ्गलबार […]

पत्रकार महासंघको नेतृत्वमा दिउँसै लालटिन बालेर प्रदर्शन

काठमाडाैं : विभिन्‍न बहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी बिदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्‍न सञ्चारमाध्यमका पीडित पत्रकारहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन्। पत्रकारको ...