प्रसूति गृह अस्पतालले माग्यो कर्मचारी

काठमाडौ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले  नर्स माग गरेको छ।

सम्बन्धित सामग्री

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप मंगलबारदेखि लागइदैँछ । काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा आजबाट दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका अन्र्तगत नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप दिइनेछ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइने छ ।यस्तै, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपा

एस्ट्राजेनेका खोपको दोस्रो मात्रा भोलिदेखि दिइने

कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप कात्तिक ९ गतेदेखि लगाइने भएको छ । काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा दिन लागिएको हो ।  जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका अन्र्तगत नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप दिइनेछ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइने छ ।यस्तै, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन

दुई ठूला अस्पतालबीचको ‘रोगी’ सडक

सुत्केरी होऊन् कि अन्य बिरामी । सर्वसाधारण, सरकारी कर्मचारी या अन्य पेसाकर्मी । थापाथली चोकबाट परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल वा नर्भिक हस्पिटल अनि बबरमहलतिरबाट भित्री बाटो भएर थापाथलीतिर यात्रा गर्नेहरूले यति बेला निकै कष्ट बेहोर्नुपर्छ ।