काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि अस्ट्राजेनेकाको पहिलो डोज लगाउन सुरु भएको छ । खोप लगाउन बाँकीमध्ये प्राथमिकता निर्धारण गरी महानगर र नगरपालिकामा पहिलो मात्रा दिन थालेको हो । काठमाडौं महानगरभित्र, राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, परोपकार प्रसूति गृह अस्पताल थापाथली, आयुर्वेद […]