राष्ट्रिय महिला हक्कीमा मधेस प्रदेश विजयी

मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधबार जित हात पारेको छ । समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गरेको हो। मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले १–१ गोल गरे । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् । बुधबार दुई खेल भएकोमा एक खेल बराबरीमा टुंगियो । वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको समूह ‘बी’ को लिगमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेले । गण्डकी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच...

सम्बन्धित सामग्री

मधेस प्रदेश ट्राफिक जरिमानाका नाममा कमाउने ‘धन्दा’

बारा । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जरिमानाका नाममा ‘कमाउने धन्दा’ गरेको रहस्य खुलेको छ । मधेस प्रदेशअन्तर्गत आठवटै जिल्लामा यातायात व्यवसायीदेखि सर्वसाधारण ट्राफिक प्रहरीद्वारा जरिमानाको नाममा ठगिँदै आएको पाइएको हो । भारत बिहार राज्य सिक्टाबाट विश्वप्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न आउने यात्रुसमेत ठगिएको पाइएको छ । करिब ५० किलोमिटर भारत बिहार सिक्टाका सुनिललाल […] The post मधेस प्रदेश ट्राफिक जरिमानाका नाममा कमाउने ‘धन्दा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

क्रिकेटर झा र शेखलाई मधेस प्रदेश सरकारले दुई लाख रुपैयाँ

धनुषा । मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने […] The post क्रिकेटर झा र शेखलाई मधेस प्रदेश सरकारले दुई लाख रुपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लब र मधेस प्रदेश विजयी

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बिहीवार भएकाे खेलमा नेपाल पुलिस क्बल र मधेस प्रदेश विजयी भएका छन् ।  लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हरायो । कीर्तिपुर मैदानमा लुम्बिनीले दिएको एक सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा मात्र चार विकेट गुमाएर भेटायो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४३ रन बनाए । यस्तै सुनिल धमलाले ३६, आरिफ शेखले ३५ र कुशल भुर्तेलले ३२ रन बनाए । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गर...

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै

काठमाडौँ,२८ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो । उद्घाटन खेल अपराह्न ४ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका […]

मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

जलेश्वर । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास निर्माण एवं अन्य गतिविधि विवेकपूर्वक तवरले गरिनुपर्छ ।’ मधेस प्रदेश ठप्प भए सम्पूर्ण देश नै ठप्प हुने […]

अन्ततः ‘मधेस’ प्रदेश

काठमाडौं । प्रदेश २ को नाम ‘मधेस प्रदेश’ कायम भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत मधेस प्रदेशको पक्षमा खस्यो । मधेस आन्दोलनका शहीदको रगतले प्रदेशको नाम मधेस लेख्नमा ढिलाइ भए पनि त्यसले पूर्णता पाएको छ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेसँगै प्रदेशको नामकरणका लागि […] The post अन्ततः ‘मधेस’ प्रदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.