गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने

वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सञ्जिव तुलाधरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सिनियरमा चार, भेट्रानमा …

सम्बन्धित सामग्री

वीर गणेशमान राष्ट्रिय टेनिस कात्तिक १८ देखि

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ।...

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र ऋतिक फाइनलमा

काठमाडौँ – प्रदीप खड्का र ऋतिक रानाले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा स्थान बनाएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ ले हराएर उपाधि नजिक पुगेका हुन् । प्रदीपले फाइनलमा ऋतिक रानासँग प्रतिस्पर्धा गर्नेछन् । ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६,६–४ र […]

वीर गणेशमान सिंह राष्ट्रिय टेनिसः प्रदीप र प्रणवको जोडी फाइनलमा

२० कात्तिक, काठमाडौं । प्रदीप खड्का र प्रणव खनालको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फ फाइनलमा स्थान बनाएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६-४,६-३ को सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । प्रदीप र प्रणवको जोडीले […]

गणेशमान सिंह टेनिस : प्रदीप र प्रणवको जोडी सेमिफाइनलमा

काठमाडौँ – दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिबारबाट सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणाले गरे। कांग्रेसकी नेतृ सिर्जना सिंहले प्राविधिक संयोजक सुर्य भुषण बज्राचार्यलाई खेल सामग्री हस्तान्तर […]

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै

काठमाडौँ – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको ‘वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता’ यही कात्तिक १९ देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ । कमिटीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सञ्जिव […]

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गतेदेखि हुने

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको राष्ट्रिय टेनिस र चौथो संस्करणको १० के रोड रेस आयोजनाका लागि मिति सार्वजनिक गरेको छ । कमिटिले सोमबार पत्रकार सम्मेलन गरी दुई खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो । स्पोर्ट्स कमिटिले कात्तिक १९ देखि २६ सम्म टेनिस प्रतियोगता आयोजना गर्ने जनाएको छ । यस्तै, […]

गणेशमान सिंह स्मृति टेनिस कात्तिक १९ देखि

१४ कात्तिक, काठमाडौं । वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गतेदेखि सुरू हुने भएको छ । कमिटीले सोमबार पत्रकार सम्मेलन गरी टेनिस र एथ्लेटिककाे १० किलाेमिटर रोड रेसको मिति सार्वजनिक गरेको हो । टेनिस प्रतियोगिता कात्तिक १९ देखि २६ गतेसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना हुनेछ । एक […]

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गतेबाट

काठमाडौं : वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गते बाट सुरु हुने भएको छ। आज आयोजकले पत्रकार सम्मेलन गर्दै १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने जनाएको हो। प्रतियोगितामा पुरुष युगल र एकल, महिला युगल र एकल, पुरुष ३५ वर्षमाथि एकल र युगल, पुरुष ४५ वर्षमाथि एकल र युगल,…

वीर गणेशमान सिंह टेनिसको उपाधि आर्याश र अनुश्रीलाई

१२ कात्तिक, काठमाडौं । आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको यू-८ को शुक्रबार भएको फाइनलमा ब्वाइजतर्फ आर्याशले सुजन कुइँकेललाई १०-५, १०-६ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । यस्तै गल्र्सतर्फ अनुश्रीले सारा पन्तलाई १०-४, १०-६ को सेटमा पराजित […]

गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक ९ गतेदेखि

४ कात्तिक, काठमाडौं । नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्तिक ९ देखि १६ गतेसम्म आयोजना गर्ने भएको छ । वीर गणेशमानको आदर्श, मुल्य, मान्यता र समग्र जीवन सन्देशलाई खेलकुद मार्फत नयाँ पुस्तासम्म पुर्‍याउँदै विभिन्न खेलहरुको आयोजना गर्ने […]