काठमाडौं : वैदेशिक भ्रमणमा जाने सरकारी अधिकारीहरुमाथि लगाम लगाउँदै सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०६५ जारी गरेको छ।
मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको निर्देशिका लागु भएको छ। भ्रमणमा मनोनयन भइसकेका कर्मचारी भ्रमणमा नगएको खण्डमा दुई वर्षसम्म अर्को भ्रमण मनोनयनमा नपर्ने व्यवस्था गरिएको छ।
कुटनीतिक तथा विशेष राहदानी प्राप्त कर्मचारीहरुले सरकारी