काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड आगामी आइतबार समापन हुँदैछ।
एसियाका ४५ राष्ट्रले सहभागिता जनाएको एसियाली खेलमेलामा नेपालले पनि २९ खेलामा सहभागिता जनाएको थियो।
नेपालले अब दुई खेलमा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ। नेपालले इन्डोनेसियामा प्याराग्लाइडिङमा मात्र एक रजत जित्न सफल भयो। पदकको आशा गरिएको अन्य खेलमा भने नेपाल