सप्तरी २ : दुई पार्टी अध्यक्षबीचको प्रतिस्पर्धा रोचक बन्दै

सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा अध्यक्षद्वय यादव, डा राउत र ठाकुरबीच रोच

सम्बन्धित सामग्री

सप्तरी- २ मा सीके राउतको जित सुनिश्चित

जनकपुरधाम – सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउतको जित सुनिश्चित भएको छ । त्यस क्षेत्रमा १२ हजार ८९९ मतको गणना गर्न बाँकी छ, तर उनले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग १३ हजार ८४२ मतान्तरले अग्रता कायम गरेर आफ्नाे जित सुनिश्चित गरेका हुन् । डा सीके राउत २७ हजार ९२७ मतसहित पहिलो स्थानमा रहेका […]

सप्तरी २ मा मतगणना रोकियो

सप्तरी २ को मतगणना रोकिएको छ । मतपेटिकाको सिल नम्बर फरक रहेको भन्दै प्रतिनिधिले आशंका व्यक्त गरेपछि भएपछि मतगणना रोकिएको हो ।  मंगलबार साँझ सवा ९ बजेतिर मतपेटिकाको सिल नम्बर फरक...

सप्तरी २ मा सीके राउतले साढे ६ हजारभन्दा बढीले बढाए मतान्तर

जनकपुरधाम- सप्तरी २ मा डा. सीके राउत उपेन्द्र यादवभन्दा ६ हजार ७२५ मतले अगाडि बढेका छन्। सप्तरी २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका अध्यक्ष सीके राउत १३ हजार २९५ मतसहित सुरुवाती अग्रतालाई निरन्तर कायम राखेका हुन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ६ हजार ५७० सहित दोस्रो स्थानमा रहेका छन्। पाँच दलीय गठबन्धनबाट […]

सप्तरी- २ मा सीके राउत दाेब्बर मतले अगाडि

जनकपुरधाम- सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले १२ हजार मत कटाएका छन्। पछिल्लो मत परिणामअनुसार सीके राउतले १२ हजार ७८१ मतसहित पहिलो स्थानमा रहेका छन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६ हजार ३४७ मत प्राप्त गरेका छन्। पाँच दलीय गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर २ हजार ४२१ मतसहित तेस्राे स्थानमा छन्। […]

सप्तरी २ मा सीके राउत दोब्बर मतले अगाडि,पछ्याउँदै उपेन्द्र यादव

सप्तरी २ मा जनमत पार्टीका सीके राउत दोब्बर मतले अगाडि रहेका छन्। उनले ४६२० मत ल्याउदै अग्रता कायम राखेका हुन्।...

सप्तरी २ मा सीके राउतको फराकिलो अग्रता, उपेन्द्र यादव दोब्बर मतले पछि

सप्तरी २ मा  जनमत पार्टीका चन्द्रकान्त राउत (सीके) ले अग्रता फराकिलो बनाएका छन् ।

सप्तरी २ मा सिके राउतको अग्रता, पूर्व स्वास्थ्यमन्त्री यादव भारी मतले पछाडि

सप्तरी-२ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतले पछाडि परेका छन्।

सप्तरी–२ मा यादव र राउतको प्रतिस्पर्धा

मधेस प्रदेशका जुनसुकै ठाउँमा एउटै प्रश्न र चर्चा सुनिन्छ– ‘सप्तरी–२ मा उपेन्द्रले जित्लान् कि सिकेले?’ जनता समाजवादी पार्टी(जसपा) को उपेन्द्र यादवले यही निर्वाचन क्षेत्रबाट पछिल्लो चुनाव जितेका छन्।...

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी

सप्तरी- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् […]