सप्तरी २ मा सिके राउतले पूर्व स्वास्थ्यमन्त्री यादवलाई २०१८ मतले पछि पारे

सप्तरी २ मा सिके राउतले आफ्नो अग्रता फराकिलो पारेका छन्।

सम्बन्धित सामग्री

उपेन्द्र यादवको निवासमा सिके राउत, ओली र ठाकुरसँग पनि भेटवार्ता

काठमाडौं, २१ मंसिर । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । निर्वाचन जितेर काठमाडौं आएदेखि नै राउत राजनीतिक भेटवार्तामा व्यस्त छन् । आज उनले जसपाका अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले यादवलाई नै सप्तरी २ बाट पराजित गरेका हुन् । राउतले आजै […]

सप्तरी-२ मा उपेन्द्र यादव भन्दा सिके राउत १० हजार बढी मतले अगाडि

सप्तरी – सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सुरुदेखि नै आफ्नो अग्रतालाई कायमै राखेका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछि पार्दै राउतले अग्रतालाई कायमै राखेका हुन्। मङ्गलबार राति १० बजेसम्मको परिणामअनुसार राउतले २१ हजार छ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको […]

सप्तरी २ मा सिके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि

सप्तरी। सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ […]

सप्तरी–२ मा यादव भन्दा सिके राउत १६ सय मतले अगाडी

काठमाडौं, ५ मंसिर । पछिल्लो मतपरिणाम अनुसार सप्तरी–२ मा जनमत पार्टीका चन्द्रकान्त (सिके) राउतले सुरुवाती देखि नै अग्रता लिएका छन् । राउत निकटतम प्रतिद्धन्द्धी उपेन्द्र यादवभन्दा १६३४ मतान्तरले अगाडी छन् । राउतले २४०२ मत प्राप्त गरेका छन् भने यादवले ७६८ मत ल्याएका छन् ।

सप्तरी २ मा सिके राउत फराकिलो मतान्तरसहित पहिलो स्थानमा, उपेन्द्र यादव तेस्रोमा

९ सय २३ मतगणना हुँदा जनमत पार्टीका सिके राउतले ६ सय २९ मत प्राप्त गर्दै फराकिलो अग्रता लिएका छन्।

सप्तरी-२ मत अपडेट : सिके राउत पहिलो, उपेन्द्र यादव तेस्रो

काठमाडौँ- सप्तरी-२ मा मतगणना जारी छ ।  त्यहाँ जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् । राउतले ५१ मत पाएका छन् । त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् । त्यस्तै लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन् ।

सप्तरी-२ मत अपडेट : सिके राउत पहिलो, उपेन्द्र यादव तेस्रो

काठमाडौँ- सप्तरी-२ मा मतगणना जारी छ ।  त्यहाँ जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् । राउतले ५१ मत पाएका छन् । त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् । त्यस्तै लोसपाका जयप्रकाश ठाकुरले २५ मत पाएका छन् ।

सप्तरी–२ मा उपेन्द्र यादव भर्सेस सिके राउत

२० साउन, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने उद्घोष गरेका छन् । मूलधारको राजनीतिमा आएर उम्मेदवारी घोषणा गरेका राउतको पुख्र्याैली घर यसै क्षेत्रमा पर्ने महादेवा गाउँपालिका वडा नं. २ मा छ । राउतले चुनाव लड्न लागेको यो त्यही क्षेत्र हो जहाँबाट गत चुनावमा […]

उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्दै सिके राउत

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी–२ बाट चुनाव लड्ने भएका छन्। जनमत पार्टीका अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको पार्टी प्रवक्ता चन्दन सिंहले जानकारी दिए । सिंहका अनुसार राउतको घर पनि सोही क्षेत्रमा पर्छ। गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत […] The post उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्दै सिके राउत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्दै सिके राउत

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्। जनमत पार्टीका अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको पार्टी प्रवक्ता चन्दन सिंहले जानकारी दिए। सिंहका अनुसार राउतको घर पनि सोही क्षेत्रमा पर्छ।  गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत पार्टीले […]