जनकपुरधाम । नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत महोत्तरीको सभापतिमा संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन् । पहिलो चरणमा सभापतिमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा सर्वसहमतिले यादवलाई चयन गरिएको हो ।
पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशील यादव प्रतिस्पर्धामा थिए । सुशील...