धमलाको शतक र सर्राफको कीर्तिमानी अर्धशतकमा पुलिसले हरायो लुम्बिनीलाई
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।
समूह 'बी' को खेलमा पुलिसले दोस्रो जित हात पार्ने क्रममा लुम्बिनीलाई ७४ रनले पराजित गर्यो।
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका अलराउन्डर राशिद खानले आफ्नो शतक भन्दा पनि टोलीको लागि खेलेको बताएका छन् । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमतीविरुद्ध सातौं नम्बरमा ब्याटिङ गर्दै १ सय १२ बलमा ९ चौका र ६ छक्कासहित १ सय ६ रनको कीर्तिमानी शतक प्रहारपछि राशिदले उक्त प्रतिक्रिया दिएका हुन् । ‘ममाथि मैले भरोसा […]
The post ‘शतक सोचेको थिएन, टिमको लागि खेलेको थिए’- राशिद first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – वर्तमान विश्व ओडिआई क्रिकेटका नम्बर वान ब्याटर बाबर आजमले एसिया कपमा नेपालविरुद्ध विश्व कीर्तिमानी शतक हानेका छन् । बाबरले १ सय ९ बलमा आफ्नो ओडिआई करिअरको १९ औं शतक पूरा गरेका हुन् । बाबर आजम १ सय ११ बलमा १० चौकासहित १ सय २ रनमा क्रिजमा छन् । योसँगै बाबर ओडिआईमा […]
The post नेपालविरुद्ध बाबरको विश्व कीर्तिमानी शतक first appeared on हाम्रो खेलकुद.
पाकिस्तानका कप्तान बाबर आजमले टी–२० क्रिकेट फम्र्याटमा कीर्तिमानी रूपमा दशौँ कीर्तिमानी शतक प्रहार गरेका छन् । उनले श्रीलंकामा चलिरहेको लंका प्रिमियर लिगमा यो रेकर्ड बनाएका हुन् । उनी कोलम्बो स्ट्राइकर्समा आबद्ध छन् ।...
एजेन्सी – कप्तान बाबर आजमको शतक र मोहम्मद रिजवानको सानदार ब्याटिङमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डमाथि कीर्तिमानी १० विकेटको जित हात पारेको छ । योसँगै ७ टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि २ सय रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । […]
एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर विराट कोहलीको १ हजार २१ दिनपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । कोहलीले तीन वर्षदेखिको खडेरीलाई तोड्दै टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा अफगानिस्तानविरुद्ध सानदार कीर्तिमानी शतक हानेका छन् । कोहलीको शतकमा भारतले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा […]
एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी शतक र खुशदील शाहको आक्रामक ब्याटिङको सहयोगमा घरेलु टोली पाकिस्तानले पहिलो ओडिआई खेलमा वेस्टइन्डिजमाथि पाँच विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलमा पाकिस्तानले १–० को अग्रता लिएको छ । जितको लागि ३ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९.२ ओभरमा ५ विकेट गुमाउँदै […]
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले टि२० आई क्रिकेटमा नेपालको लागि कीर्तिमानी सानदार शतक प्रहार गरेका छन् । दीपेन्द्रले घरेलु मैदान टियुमा त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध नेपाली टि२० क्रिकेट इतिहासकै उत्कृष्ट शतक प्रहार गरेका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ […]
एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतविरुद्ध दोस्रो टेस्ट खेलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका छन् । लर्ड्स मैदानमा जारी खेलमा रुटले तेस्रो दिन दोस्रो सेसनमा शतक प्रहार गरेका हुन् । रुटको शतकको सहयोगमा इंग्ल्यान्डले पहिलो इनिङमा ८२ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको छ । रुट २ सय २ बलमा […]