इन्द्रजात्राको अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । यसैगरी भोलि असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर …
काठमाडौं- येँन्या (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । यसैगरी असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, […]
काठमाडौँ महानगरले आज याँया (इन्द्रजात्रा) को अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकासित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
काठमाडौं । काठमाडौं महानगरभित्रका केही सडकहरूमा सवारी आवागमन बन्द गरिएको छ । महानगरले बिहीबार र शुक्रवार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जनाएको हो । महानगरका अनुसार बिहीबार गाईजात्रा र शुक्रवार गुँलागा दुतिया पर्व मनाउने भएकाले असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश रोक लगाइएको हो ।
काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी चाप कम गर्न ललितपुरका विभिन्न क्षेत्रमा ‘वान वे’ र सवारी आवागमन निषेध गरेको छ ।
ट्राफिक व्यवस्थापन र सवारी आवागमनमा सहजीकरण गर्न वान वे र सवारी निषेधित क्षेत्र सञ्चालन गरिएको महानगरका मेयर चिरिबाबु महर्जनले बताए । महानगरले विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध...
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका दिन चत्रपथमा चल्ने यातायात सेवा सुचारु गरिने जनाएको छ ।
भक्तजन तथा सवारीसाधनका चापलाई हेरी विभिन्न नाकाहरूबाट आवश्यकताअनुसार डाइर्भसन गर्नुका साथै प्रवेशमा रोक समेत लगाइने जनाइएको छ ।
दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा केही स्थानहरूबाट गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने महाशाखाले...
ऐतिहासिक एवं पुरातात्विक सम्पदा वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रको खुला पार्किङ तथा सवारी आवागमन निषेध अभियान काठमाडौँ महानगरपालिकाका लागि फलामको चिउरा जस्तै भएको छ ।
काठमाडौँ महानगरपालिकाले न्यूरोड, असन लगायत भित्री बस्तीहरूमा सवारी आवागमन निषेध गर्ने तयारी गरिरहेको छ। सानो बाटो त्यसमाथि दुई पांग्रे सवारीको चापका कारण ती क्षेत्रमा पैदल यात्रुहरूले सकस पूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। महानगरको यो कदमलाई धेरैले स्वागत गरे।
एकातर्फ भित्री बस्तीहरूमा सवारी आवागमन निषेध गर्ने तयारी गरिरहँदा साँझ वसन्तपुर
काठमाण्डौ – सोमबार नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिज । तिज पर्वको अवसरमा महानगरीय ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ ।
प्रहरीले सोमबार चक्रपथभित्र सवारी यातायात सुचारु गर्ने तर पशुपतिनाथमा दर्शनार्थीका चाप अत्याधिक भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने जनाएको छ ।
...