काठमाडौं । सडियो मानेको टाउकोमा चोट लागेको खेलमा सेनेगलले मंगलबार राति केप भार्डेलाई २–० ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
५३औँ मिनेटमा लिभरपुलका फरवार्ड मानेको विपक्षी गोलकिपर भोजिन्हासँग ठोक्किँदा टाउकोमा चोट लागेको थियो । रेफ्रीले भोजिन्हालाई रातो कार्डको दर्शन गराए । मैदान छाडेका भोजिन्हालाई अस्पताल लगिएको...