सेनेगल, ग्वेना, मोरोक्को र गाबोनले अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गरेका छन् । समूह ‘सी’ को खेलमा मोरोक्को विजयी हुँदा घाना भने पहिलो खेलमै स्तब्ध भयो । ८३ औं मिनेटमा सोफाने वोउफलको निर्णायक गोलमा मोरक्कोले घानालाई १–० ले पराजित गर्यो । समुह ‘सीुको अर्को खेलमा गाबोनले कोमारसोसलाई १–० ले पराजित गरेको छ । समूह […]
The post सेनेगल, ग्वेना, मोरक्को र गाबोनको विजयी सुरुआत appeared first on राजधानी राष्ट्रिय दैनिक.