काठमाडौं, ४ असोज । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएपछि सत्ता गठबन्धन पुनः सिट बाँडफाँटको रस्साकसीमा लागेको छ । तर पाँच दलीय गठबन्धनमै जाँदा पनि संघका १६५ वटै क्षेत्र जित्ने अवस्था छैन । अन्य दलहरुसँग तालमेल हुन नसकेको अवस्थामा पनि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी केही सिटमा एक्लै बलिया देखिएका छन् । एमालेको निर्वाचन विभागले […]