काठमाडौं, २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीले चाडवाडको बेला राष्ट्रिय एकता र समाजिक सद्भाव प्रवद्र्यन प्रेरित गतिविधि गर्न आग्रह गरेका छन् । दशैं, तिहार, छठलगायत राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४४ को अवसरमा शुभकामना व्यक्त गर्दै उप्रेतीले पारिवारिक, सामाजिक तथा राष्ट्रियस्तरमै एकता र सद्भाव कायम गर्न आग्रह गरेका हुन् […]
काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ। आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत रहन, मर्यादितरुपमा सामाजिक सञ्जालको प्रयोग गर्न तथा नेपालगञ्जमा हिजो भएको घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ। आयोगका प्रवक्ता डा […]
जनकपुरधाम– मुस्लिम धर्मावलम्बीहरूको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा नेताहरूले भ्रातृत्व र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन् । मोहम्मद दिवसको अवसरमा आज जनपुरधामको तिरहुतीया गाछीमा आयोजित खुला सभामा नेताहरूले विभिन्न धर्मावलम्बी, जातजाति र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरूले सामाजिक सद्भाव कायम राख्न सदियौँदेखि प्रदर्शन गरेको एकतालाई कायम राख्न अपिल गरे । कार्यक्रममा मधेस […]
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले हरितालिका तीजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वका रुपमा मनाउन सबैलाई आग्रह गर्नुभएको छ । काठमाडौँमा शनिबार आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा उहाँले तीज पर्वलाई मध्यनजर गर्दै मौलिकता र सामाजिक सद्भावलाई ख्याल गरी सो पर्व मनाउन सबै नारीलाई आग्रह गर्नुभएको हो । मन्त्री देवीले देश र जनताका लागि …
मोरङ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री ओलीले संसद्बाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट […]
काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। केही दिन यता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति चिन्ता प्रकट गर्दै कांग्रेसले सामाजिक, धार्मिक, राजनीतिक र समग्र सद्भावका लागि सार्वजनिक अपिल गरेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक अपिल जारी गर्दै यस विषयको […]
काठमाडौं, पुस ४ । सभामुख अग्निप्रसाद सापकोटाले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने उधौलीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । यो किराँत चाड (उधौली साकेला, चासोक तङनाम, चासुवा, श्याँदर पिदार, भूम्या) मा विशेष गरी प्रकृतिको पूजा र पूर्वजहरुका सम्झना तथा सम्मान गरिन्छ । मानव सभ्यता र जीवनजगत्का विविध गतिविधिलाई आधार […]
सम्पूर्ण तराई क्षेत्रमा जितिया पर्व धुमधामका साथ मनाइरहेका छन् । आफ्नो छुट्टै पहिचान बनाएका थारु समुदाय सामाजिक रूपमा जुनसुकै समुदायसँग सजिलै मिलेर बस्ने स्वभावको रहेको हुन्छ । आ-आफ्नो योग्यता र क्षमता अनुसार कामको बाँडफाँड गरी समाजमा सामन्जस्य कायम गर्नु यो समुदायको विशेषता हो । थारू समुदायले मनाउने विभिन्न संस्कृतिमध्ये जितिया पर्व पनि एक हो । […]