वीरगञ्ज-पथलैया ६ लेन सडकमा ढिलासुुस्ती र लापरबाही

२० कात्तिक, वीरगञ्ज । निर्माणाधीन सडकबाट उडेको धुलो नियन्त्रण नगरेको भन्दै असोज २४ गते बाराको परवानीपुरका बासिन्दाले आधा घण्टा सडक अवरुद्ध पारे । निर्माणाधीन सडकको धुलो नियन्त्रण नगर्दा बजार क्षेत्रका पसल, घरहरु धुलाम्य छन् । बाराको पथलैयादेखि वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईपीसी) सम्मको ३१ दशमलव २८ किलोमिटर सडक ८ वटा प्याकेजमा ठेक्का लगाएर कालोपत्रे […]

सम्बन्धित सामग्री

बुटवल–व्यापारिक मार्गमा निर्माण कम्पनीको लापरबाही

७५० मिटर लम्बाइको ६ लेन सडक बनाउन कति समय लाग्ला ? एक, दुई, चार, ६ वा आठ वर्ष वा त्योभन्दा धेरै ? ।

ठेकेदारको चरम लापरबाही

६ वर्षअघि सुरु भएको बेलहिया–बुटवल ६ लेन सडक आयोजना अन्तर्गत भैरहवा खण्डको डण्डामा सात सय मिटर र बर्मेलीटोल–अञ्चलपुरमा १.४ किलोमिटर गरी २.१ किलोमिटर सडक कालिका–तामाङ–प्यासिफिक जेभीले ३९ करोड रुपैयाँमा दुई वर्षमा काम सक्ने सम्झौता गर्दै २०७१, असारमा ठेक्का लियो।