स्पेनिस कोपा डेल रे अन्तर्गत गए राति भएको खेलमा प्रतियोगिताको मुख्य दाबेदार मानिने रियल मड्रिड र बार्सिलोना क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएका छन्।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग ४-३ ले पराजित भएको हो। खेलको २२ औं मिनेटमा सोसिडाडले खेलमा अग्रता बनाएको थियो। सोसिडाडका लागि मार्टिन ओडेगार्डले गोल