विराटनगर । झापाको कमल गाउँपालिकामा स्थगित गरिएको आदिवासी जनजाति रंगशाला निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । कमल गाउँपालिका, आदिवासी जनजाति रंगशाला तथा स्मृति प्रतिष्ठान प्रतिनिधिमण्डलले प्रदेश सरकारको ध्यानाकर्षण गर्दै बजेट सुनिश्चित गर्न माग गरेको हो ।
गाउँपालिकाका तर्फबाट अध्यक्ष हुकुमसिंह राई नेतृत्वको प्रतिनिधि मण्डलले आगामी बजेट तथा नीति कार्यक्रमलाई...