न्युयोर्कको बफेलोमा १० जनाको गोली हानी हत्या गर्ने १९ बर्षको व्यक्तिलाई आजिवन जेल सजाय

गत वर्ष न्युयोर्कको बफेलोमा एक ग्रोसरी स्टोरमा १० अश्वेत व्यक्तिको हत्या र तीन जनालाई घाइते बनाउने १९ वर्षीय श्वेत बन्दुकधारीलाई एरी काउन्टीको अदालतले आजिवन जेल सजाय सुनाएको छ । पेटन गेंड्रानले नोभेम्बरमा १५ मा आपराधिक आरोपहरूमा दोषी स्वीकार गरेको थियो । पहिलो डिग्री घरेलु आतंकवादको मुद्दामा प्यारोलको मौका बिना आजिवन जेल सजाय सुनाइएको हो । […]

सम्बन्धित सामग्री

हजुरबुबाआमाको हत्या गर्ने अमेरिकाको विस्कन्सिनका किशोरलाई ४० वर्षको जेल सजाय

आफ्ना हजुरबा हजुरआमालाई गोली हानी हत्या गर्ने विस्कन्सिनका एक किशोरलाई शुक्रबार आजीवन जेल सजाय सुनाइएको छ। अलेक्ज्याण्डर एम क्राउसले न्यूनतम ४० वर्षको जेल सजाय भोग्नुपर्नेछ । त्यसपछि उनी पर्यवेक्षित रिहाइको लागि निवेदन दिन योग्य हुनेछन्। उनले सन् २०१९ मा हजुरबा हजुरआमालाई गोली हानी हत्या गरेका थिए । सन् २०१९ को अप्रिल १४ मा १७ वर्षीया […]

हत्याका दोषीलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाएपछि पीडित परिवारमा त्रास

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले आफ्नो स्वकीय सचिव सुजीत विकलाई बनाएपछि चौतर्फी आलोचना भएको छ । २०६५ सालमा तत्कालीन वाईसीएल रूपन्देहीका अध्यक्ष विकले बुटवलमा युवासंघका नेता प्रचण्ड थैबलाई गोली हानी हत्या गरेका थिए । सरकारले अन्य व्यक्ति नपाएजस्तै सजाय भोगेर आउनेबित्तिकै नियुक्त गर्नु पीडित परिवारमाथि पीडा थपेजस्तै भएको बताइएको छ । विक १० वर्ष जेल सजाय पूरा गरी बाहिर आएका हुन् । थैब परिवारले प्रदेश सरकारले विकलाई स्वकीय सचिव बनाएर आपूmहरूको घाउमा नूनचुक लगाएको बताएका छन् । प्रचण्ड थैबकी आमा सुकन्या थै...

बलत्कारीको गोली हानी हत्या गर्ने युवतीलाई फ्रान्सको अदालतले दियो सफाई

बलत्कारीको हत्या आरोपमा मुद्धा लडिरहेकी एक युवतीलाई फ्रान्सको एक अदालतले सफाई दिएको छ ।  बेलरी बेलकोट नामकी ती युवतीले सौतानी बाबु डेनियल पोलेटको गोली हानी हत्या गरेकी थिइन् ।  यद्यपी ती युवतीले फैसलामा तोकिएको भन्दा बढी समय काराबास जीवन बिताएको बताइएको छ ।  लामो समय काराबासमा राखिएपछि त्यहाँस्थित महिला अधिकारकर्मीहरूको समूहले रिहाइको माग गर्दै प्रदर्शन शुरू गरेका थिए ।  उनीमाथि अदालतले ३ वर्षको निलम्बन तथा ४ वर्षको जेल सजाय सुनाइएको थियो ।  पूर्वी फ्रान्सको साओन एट लोयरमा ...