पर्सा, २९ कात्तिक । निर्वाचनको मिति नजिकिएसँगै पर्सा जिल्लामा चुनावी प्रसारप्रसारलाई उम्मेदवारले तीव्र पारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा मतदातालाई आ–आफनो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका हुन् । निर्वाचनका लागि जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी(पुष्पलाल), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नेपाल […]