किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ‘नाजीवादको हिंसात्मक पुनरावृत्ति’ गरेको आरोप लगाएका छन् ।
दोश्रो विश्व युद्धको स्मरणमा आयोजित एक कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्दै जेलेन्स्कीले आफ्नो मुलुकमाथि आक्रमण गर्ने क्रममा रुसी फौजले नाजी ‘हिंसा र क्रुरता’ दोहाेर्याइरहेको बताए ।
“युक्रेनमा अँध्यारो फर्केको छ र यो फेरि श्यामश्वेत बनेको छ,” उनले थपे,...