तालिवानलाई पाकिस्तानको अनौपचारिक मान्यता, तालिवान प्रतिनिधिले सम्हाले दूतावास

तालिवानले काबुल नियन्त्रणमा लिएको तीन महिना बित्न लागेको छ। सरकार गठन भएको दुई महिना बितिसक्दा पनि तालिवान नेतृत्वको सरकारलाई विश्वका कुनै पनि देशले मान्यता दिएका छैनन्।  यद्यपि तालिवान प्रतिनिधिहरुसँग निरन्तर रुपमा विभिन्न देशका नेताहरुले भेट गरेका छन्। विभिन्न देशका प्रतिनिधिहरु काबुल पुगेका छन्।  अफगानिस्तानको छिमेकी पाकिस्तानले औपचारिक रुपमा अफगानिस्तानको नेतृत्वको रुपमा…

सम्बन्धित सामग्री

ओमानका लागि नवनियुक्त नेपाली राजदूत अर्यालले सम्हाले कार्यभार

दोहा – ओमानका लागि नवनियुक्त नेपाली राजदूत डोरनाथ अर्यालले नेपाली दूतावास मस्कटमा पदभार ग्रहण गरेर कार्यभार सम्हालेका छन् । बिहिबार अपरान्ह दूतावासमा राजदूत अर्याललाई दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । त्यसक्रममा नियोग उपप्रमुख सोमेश थापाले दूतावासको कामकारबाहीबारे अवगत गराएका थिए । राजदूत अर्यालले सेवाग्राहीको सर्वोपरी हितमा केन्द्रित रहेर दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त […]

कतारका लागि नवनियुक्त नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

दोहा – कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेशविक्रम ढकालले नेपाली दूतावास दोहामा आफ्नो कार्यभार सम्हालेका छन् । बुधबार अपराह्न दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरूले स्वागत गरेका थिए । सो अवसरमा दूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले दूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्धबारे जानकारी गराएका थिए । राजदूत ढकालले […]

लन्डन दूतावासमा कार्यभार सम्हाले नवनियुक्त राजदूत रेग्मीले

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोक दर्शन रेग्मीले नेपाली दूतावास लन्डनमा पदबहाली गरेका छन्।