ओमानका लागि नवनियुक्त नेपाली राजदूत अर्यालले सम्हाले कार्यभार

दोहा – ओमानका लागि नवनियुक्त नेपाली राजदूत डोरनाथ अर्यालले नेपाली दूतावास मस्कटमा पदभार ग्रहण गरेर कार्यभार सम्हालेका छन् । बिहिबार अपरान्ह दूतावासमा राजदूत अर्याललाई दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । त्यसक्रममा नियोग उपप्रमुख सोमेश थापाले दूतावासको कामकारबाहीबारे अवगत गराएका थिए । राजदूत अर्यालले सेवाग्राहीको सर्वोपरी हितमा केन्द्रित रहेर दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त […]

सम्बन्धित सामग्री

कतारका लागि नवनियुक्त नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

दोहा – कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेशविक्रम ढकालले नेपाली दूतावास दोहामा आफ्नो कार्यभार सम्हालेका छन् । बुधबार अपराह्न दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरूले स्वागत गरेका थिए । सो अवसरमा दूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले दूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्धबारे जानकारी गराएका थिए । राजदूत ढकालले […]

कतारका लागि नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधवार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्। राजदूतावास दोहामा आयोजित कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए।उक्त अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए। राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै

लन्डन दूतावासमा कार्यभार सम्हाले नवनियुक्त राजदूत रेग्मीले

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोक दर्शन रेग्मीले नेपाली दूतावास लन्डनमा पदबहाली गरेका छन्।