दोलखाको पर्यटकीय गन्तव्यहरु कालिञ्चोक, सैलुङलगायतका क्षेत्र यतिखेर हिउँले सेताम्मे छ। ती गन्तव्यमा हिउँ खेल्न जानेहरुको संख्या पनि ह्वात्तै बढेको छ। तर, लगातार हिउँ पर्दा भने कालिञ्चोक र सैलुङ दुवैतिर गाडी पुग्न सक्ने अवस्था छैन।
सैलुङतिर जाने मानिसको संख्या कम भए पनि कालिञ्चोकमा जानेहरुको संख्या भने धेरै छ। तर, हिउँका