कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय समन्वय र सहकार्य बढाउन विश्वका १९३ राजनीतिक दलको संयुक्त अपिल

विश्वका एक सय ९३ राजनीतिक दलले कोभिड– १९ महामारी साझा चुनौतीका रूपमा देखापरेको भन्दै विश्व सहकार्यमा जोड