दैलेख उद्योग वाणिज्य संघको अध्यक्षमा थापा निर्वाचित

दैलेख उद्योग वाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित भएका छन्।