२९ भदौं, काठमाडौं ।दलित समुदायको मानव अधिकार विषयमा सरकार अझै संवेदनशील हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । समता फाउण्डेसन र नेपाल पत्रकार महासंघको केन्द्रीय दलित विभागको संयुक्त आयोजनामा ‘दलित मानव अधिकार पुस्तक २०७८’ पुस्तक सार्वजनिक कार्यक्रममा सरोकारवालाहरुले यस्तो बाताएका हुन् । कार्यक्रममा दलित आयोग प्रवक्ता सुन्दर पुर्कुटीले दलितमाथि जातकै आधारमा भेदभाव, छुवाछूत, हत्या, बलात्कार, कुटपिट, […]