पोखरामा दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधवार दोस्रो मेयर कप हुन लागेको हो । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही,
पोखरा – पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ। नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ। तीन विधामा हुने ५० किमि दूरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले […]
४ पुस, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको […]
२३ फागुन, गोरखा । पालुङटार नगरपालिकामा ४ चैतमा दोस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । लिगलिग भिलेज स्पोर्टसका अनुसार पालुङटार नगरपालिकाको लिगलिगकोटबाट सुरु भएर सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकाको क्षेत्र समेटिने गरी साइकल दौड गर्न लागिएको हो । साइकल दौड लिगलिगकोटबाट सुरु भई आँपपीपल, हर्मी भञ्ज्याङ, कोयापानी, पालुङटारको रिपगाउँ, पाथिभरा, भण्डारथोक हुदै चेपे […]
पोखरा । पोखरामा आयोजित मेयर साइकल दौड प्रतियोगिताको उपाधि वालिङ नगरका प्रमुख दिलिप विक्रम खाँडले जितेका छन् । नयाँ वर्षको अवसर पारेर पोखरा महानगरपालिकाले आयोजना गरेको प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङजाको वालिङ नगरपालिकाका प्रमुख खाँडले जितेका हुन् ।पोखरा लेकसाइड स्थित फेवातालको किनार हल्लन चोकबाट सुरु भएको पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेन्डमा पूरा गदै मेयर खाँडले १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गरेका हुन् । प्रतियोगितामा दोश्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाउ
१२ माघ, काठमाडौं । लिगलिगे कोटमा साइकल दौड प्रतियोगिता हुने भएको छ । आगामी फागुन ७ गते गोरखाको पालुङटार गाउँपालिका, सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकालाई समेत जोडेर ५५ किलोमिटर लामो साइकल दौड प्रतियोगिता आयोजना गर्न लागिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए । सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने […]