काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रमा आपत्ति जनाएको छ।
प्रचण्डले फागुन १७ गते संघीय संसद सचिवालयमा बुझाएको पत्रमा ओली समूहले आपत्ति जनाउँदै पत्रको कानुनी आधार, औचित्य र प्रभाव हुन नसक्ने जिकिर गरेको छ।
ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले शुक्रवार विज्ञप्ति…