विराटनगर : मुन लाइट गर्ल्स होस्टेल संचालक मधु रेग्मीलाई प्रहरी प्रशासनले जोगाउन खोजेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन्। उनीहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर धर्ना दिएका हुन्।मुनलाइट होस्टल खारेजीको मागसहित अस्पतालमा रहेको फर्जी विद्यार्थीलाई सम्मानित हिरासतमा राखी कार्वाही अगाडी बढाउन माग राखेका छन्।आफ्नो होस्टलमा बस्दै आएकी नर्सिङ अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।उनलाई अभद्र व