पर्वतमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको प्रदेशसभा क्षेत्रतर्फको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै टुंगिएको छ । पर्वतका दुइ प्रदेशसभा क्षेत्रमा शुक्रबार अधिवेशन सुरु भएको भएपनि आन्तरिक विवादका कारण आइतबार मात्र नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिएको हो । अधिवेशनले दुवै क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ । एउटा मात्र संसदीय निर्वाचन क्षेत्र र दुइ प्रदेशसभा क्षेत्र रहेको पर्वतमा शनिबार अधिवेशन शुरु भएपनि आएमात्र नेतृत्व मतगणना टुंगिएको हो । जसमध्ये प्रदेशसभा ‘ख’ तर्फ