सोलुखुम्बुमा सप्तरीका अशोक झाले जिते काँग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसमा गुटगत प्रतिशोधका कारण आमन्त्रित केन्द्रीय सदस्यदेखि वर्तमान जिल्ला सभापतिसम्म महाधिवेशन प्रतिनिधिमा पराजित भइरहेका छन् । तर हिमाली सोलुखुम्बु जिल्ला भने मधेसी मुलका अशोक झा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।हिमाली जिल्लाबाट काँग्रेस महाधिवेशन प्रतिनिधि चुनिने मधेशी समुदायका अशोक एकलो हुन् । उनी अल्पसंख्यक तर्फबाट कान्छीराज थुलुङलाई पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । अशोकको परिवार ०३८ सालतिर सप्तरीको छिन्नामस्ता गाउँपालिकाबाट सोलुखुम्बु गएकाे थियो । अश

सम्बन्धित सामग्री

ताप्लेजुङबाट काँग्रेस जिल्ला सभापति तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता

नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गरेका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र काँग्रेस महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङको उम्मेदवारी फिर्ता भएको हो। दुवै जनाले प्रदेशसभाको निर्वाचन क्षेत्र नं १(क) बाट उम्मेदवारी दर्ता गरेका थिए।...

काँग्रेसको ४७४३ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । आज प्रकाशित नामावलीमा ४७ सय ४३ को नाम छ । काँग्रेसले पदाधिकारी, केन्द्रीय सदस्य र देशभरका क्षेत्रबाट चुनिएर आएकाको नाम यसअघि नै सार्वजनिक गरेको थियो । आज प्रवासमा रहेका, वर्गीय संगठन, भातृसंगठनबाट आएका प्रतिनिधिहरुको नाम समेत सार्वजनिक गरेको हो । सूचीका […]

काँग्रेस महाधिवेशन : कर्णालीबाट ३१७ प्रतिनिधि छानिए (नामावलीसहित)

कर्णाली प्रदेशबाट नेपाली काँग्रेसको ३१७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार रुकुम पश्चिमबाट २७, सल्यानबाट २७, डोल्पाबाट २४, मुगुबाट २७, कालिकोटबाट २७, हुम्लाबाट २६, जाजरकोटबाट २७, दैलेखबाट ५४, सुर्खेतबाट ५२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।यसैसाता सम्पन्न काँग्रेस कर्णाली प्रदेशको अधिवेशनमा देउवा पक्ष विजयी भएको थियो ।प्रतिनिधिको सूची हेर्नुहोस् :

काँग्रेस महाधिवेशन प्रतिनिधिमा कलाकर्मी : सम्झना रौनियारदेखि रोज राणासम्म

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा २४ मङ्सिरदेखि २७ गतेसम्म आयोजना हुँदैछ । क्षेत्रीय अधिवेशनबाट चुनिएका केन्द्रीय महाधिवेशन प्रतिनिधि अधिकांश अहिले काठमाडौँ आइपुगेका छन् । यो पटक काँग्रेसको महाधिवेशन प्रतिनिधिमा नेपाली कलाक्षेत्रका पनि धेरै व्यक्ति चुनिएका छन् । कस्ता छन्– काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका कलाकर्मी ? तीर्थ थापा : लमजुङबाट खसआर्य कोटाअन्तर्गत काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् तीर्थ थापा । पछिल्लो समय फिल्म निर्देशकको रूपमा परि

‘मिसेस् नेपाल टुरिजम’की विजेता छिरिङ बनिन् काँग्रेस महाधिवेशन प्रतिनिधि

‘मिसेस् नेपाल टुरिजम–२०१९’ की विजेता छिरिङ डोल्मा शेर्पा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । उनी दोलखा जिल्लाको आदिवासी जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् ।केन्द्रीय सक्षम नेतृत्व चयनमा सहयोग गर्न आफू महाधिवेशन प्रतिनिधि बनेको शेर्पा बताउँछिन् । शेर्पा कुशल मोडल पनि हुन् । मोडलिङको अलावा अभिनय, पर्यटन, शिक्षा, समाजसेवामा समेत काम गर्दै आएकी उनको सौन्दर्य प्रतियोगिताबाट देशको प्रतिनिधित्व अन्तर्राष्ट्रिय क्षेत्रमा गर्ने लक्ष्य समेत रहेको छ ।&nbs

फिल्म निर्देशक थापा, रौनियार र राणा बने काँग्रेस महाधिवेशन प्रतिनिधि

फिल्म निर्देशक तीर्थ थापा  र सम्झना रौनियार उप्रेती नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । थापा लमजुङबाट खस आर्य कोटा अन्तर्गत काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् भने रौनियार काठमाडौं क्षेत्र नम्बर १ बाट मधेसी कोटा अन्तर्गत महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष समेत रहेका थापाले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उप्रेतीले भने काँग्रेसको सक्षम नेतृत्

उद्योगी भट्टचन बने काँग्रेस महाधिवेशन प्रतिनिधि

प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट निर्विरोध निर्वाचित भएका हुन् । भट्टचन अल्पसंख्यक कोटाबाट महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली काँग्रेस निर्वाचन समितिले जानकारी छ । उनलाई काँग्रेसले २०७४ मा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनाएको थियो ।यस्तै, भट्टचन २०४८ सालको निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार नै बनेका थिए ।

राज्यमन्त्री श्रेष्ठ बने काँग्रेस महाधिवेशन प्रतिनिधि

राज्यमन्त्री उमेश श्रेष्ठ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । चितवन क्षेत्र नम्बर ३ बाट उनले ३ सय २० मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा आफूलाई सुरक्षित गरेका हुन् । खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि मध्ये श्रेष्ठ नवौं नम्बरमा विजयी भएका छन् । संघीय सांसद समेत रहेका श्रेष्ठ  १४ औं महाधिवेशनका लागि प्रतिनिधि भएका छन् । चितवन क्षेत्र नम्बर ३ को खुलातर्फबाट डा. सूर्यकान्त घिमिरे , रामकृष्ण घिमिरे, विजय शर्मा भुसाल, भरत गुरुङ शंकरप्रसाद कंडेल, टेकप्रसाद गु

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

काठमाडौँ । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि माथिल्लो पदमा उठ्न पाइने बताएको छ। यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागू हुनेछ। काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले हिजो (सोमबार) पत्राचार गर्दै महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने उल्लेख गरेका छन्। काँग्रेस निर्वाचन निर्देशिकामा एक […]