१८ वर्षे किशोरको अगुवाइमा सफाइ अभियान

काठमाडौं ।  १८ वर्षे किशोर केपि खनालको अगुवाइमा काठमाडौँमा सरसफाइ कार्यक्रम भएको छ । तीनकुनेदेखि माइतीघर

सम्बन्धित सामग्री

सेनाको अगुवामा सकियो अन्नपूर्ण हिमाल सफाइ अभियान

हिमाली इलाकामा बढ्दो प्रदूषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा गत चैत १४ बाट सुरु भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सकिएको छ ।

हिमाल सफाइ अभियान टोली आधार शिविरमा

काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली बिहीवार सगरमाथा आधार शिविर पुगेको छ । सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत सेनाको अगुवाइमा यही चैत १४ गते त्यसतर्फ प्रस्थान गरेको थियो । अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीले भने चैत १७ गते नै अन्नपूर्ण आधार शिविर पुगी फोहोर संकलन शुरू गरिसकेको छ ।      बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् ।

हिमाल सफा गर्न पुगेको सेनाको टोली वेश क्याम्पमा

काठमाडौं । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी चारवटा हिमालको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सञ्चालित “सफा हिमाल अभियान २०२२” मा खटिएका सेना तथा सेवा प्रदायकका टोली वेश क्याम्प पुगेका छन् ।  सफाइ अभियान अन्तर्गत सगरमाथा÷ल्होत्सेमा खटिएका टोली वैशाख १ गते, कञ्चनजंघामा खटिएका टोली ८ गते र मनास्लुमा खटिएका...