अर्थतन्त्रको विस्तारमा अनौपचारिक क्षेत्र बाधक

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष ५० खर्ब पुग्ने देखिएको छ । हालै केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको चालू आर्थिक वर्षको यसरी हेर्दा नेपालको औपचारिक अर्थतन्त्र अझै एलेन मस्कले ट्विटर किन्न तिरेको भन्दा पनि कम हो । तर, नेपालको अर्थतन्त्र औपचारिकभन्दा अनौपचारिक रूपमा विस्तार भएका कारण पनि सानो देखिएको हो । अन्यथा नेपालको अर्थतन्त्र १ सय […]

सम्बन्धित सामग्री

अभियन्ता ईः ले भोलिदेखि लुम्बिनी-सिंहदरबार पैदलमार्च गर्दै

अभियन्ता ईः ले सडक व्यवसाय, अनौपचारिक क्षेत्र व्यवस्थापन र गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै ‘लुम्बिनी–सिंहदरबार पैदलयात्रा’ गर्ने भएका छन् ।...

अनौपचारिक क्षेत्र हावी हुँदा अर्थतन्त्रमा निम्तिने जोखिम

४० प्रतिशतजति अनौपचारिक क्षेत्रमा रहेको अर्थतन्त्र हावी हुँदै जाने हो भने संकट आउन सक्छ  मूलतः कोभिड र रुस युक्रेन युद्धको कारणले गर्दा विश्व अर्थतन्त्रले नै गति लिन नसकेको अवस्थामा नेपालजस्ता अल्पविकसित...

जवरजस्ती करणी पर्नेमा ७० प्रतिशत बालिका

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो छ महिनाको अवधिमा जवरजस्ती करणी पर्नेमध्ये ७० प्रतिशत बालिका रहेका छन्।...

दार्चुलामा महिला हिंसा बढेकोमा चिन्ता व्यक्त

दार्चुलामा महिला हिंसा बढेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दार्चुलाले बिहीबार खलंगामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को पूर्ववार्षिक समीक्षामा बोल्ने सरोकारवालाहरुले यस्तो...

अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।  पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे ।“कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा परिमार्जन हुँदै आएका छन्”, उनले भने, “यसबाट सामाजिक सुरक्षाको दायरा फराकिलो भएक

अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षाको प्रत्याभूति

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने गृहकार्य गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम मन्त्रालयमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कानुन तर्जुमाको काम भइरहेको बताउनुभयो । सामाजिक सुरक्षा …

जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि

जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन्। अघिल्लो वर्ष...

अनौपचारिक क्षेत्रका मजदुर उपेक्षित

अनौपचारिक क्षेत्र त्यसमाथि पनि यौन व्यवसायमा संलग्न महिलाहरू चौतर्फी रुपमा पीडामा रहेको उनले बताइन्। यस्तै कपडा पसल, किराना पसललगायतका व्यवसायमा काम गर्ने कामदारहरूपनि असाध्यै न्यून ज्यालामा काम गर्न बाध्य भइरहेको बताइन्।...

तीन महिनामा एक हजार तीन सय मानव अधिकार उल्लंघनका घटना

नेपालमा पछिल्ला तीन महिनाको अवधिमा एक हजार तीन सय ८१ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२१ को पहिलो तीन महिनामा...