जवरजस्ती करणी पर्नेमा ७० प्रतिशत बालिका

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो छ महिनाको अवधिमा जवरजस्ती करणी पर्नेमध्ये ७० प्रतिशत बालिका रहेका छन्।...