नेपाली सेनाले फास्ट ट्रयाकको डीपीआर परिमार्जन गर्ने, यस्तो बन्ने छ फास्ट ट्रयाक

काठमाडौं । नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्गको प्रस्तावित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गर्ने भएको छ ।  भारतीय कम्पनी आईएल एण्ड एफसीेले तयार पारेको डीपीआरलाई...

सम्बन्धित सामग्री

मधेशको लाईफ लाईन फास्ट ट्रयाक समय मै बन्ने : उपाध्यक्ष पोखरेल

बारा । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मधेशको लाईफ लाईन फास्ट ट्रयाक समय मै सम्पन्न गराउन पहल गर्ने बताए । बाराको कलैयामा हिजो सोमबार नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनलाई उदघाटन गर्दै पोखरेलले फास्ट ट्रयाक फास्ट गतिमा बन्नुपर्नेमा जोड दिए । राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको फास्ट ट्रयाक निर्माण कसैले रोकेर रोक्ने […] The post मधेशको लाईफ लाईन फास्ट ट्रयाक समय मै बन्ने : उपाध्यक्ष पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसदको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाकमा

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाक बन्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको निर्णयअनुसार विधेयक परिपक्क हुन लाग्ने पाँच दिन घटाएर एक दिनमा झार्ने र संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टाको समयलाई घटाएर २४ घण्टामा झारिनेछ । फास्ट ट्रयाकमा विधेयक अगाडि बढाउन नियम निलम्बनको प्रस्ताव सभामा कांग्रेसका सचेतक […]

प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाकमा

काठमाडौँ- प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाक बन्ने भएको छ । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको निर्णयअनुसार विधेयक परिपक्व हुन लाग्ने पाँच दिन घटाएर एक दिनमा झार्ने र संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टाको समयलाई घटाएर २४ घण्टामा झारिनेछ । फास्ट ट्रयाकमा विधेयक अगाडि बढाउन नियम निलम्बनको प्रस्ताव सभामा कांग्रेसका सचेतक […]

सरकार जोगाउन प्रधानमन्त्री ओलीको यस्तो रणनीति

आफूनिकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम शुरू भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) को पूर्व राजपा धारलाई आफूतिर तान्न सक्रियता बढाएका छन् । जसपाका माग सम्बोधन गर्न उनी लचिलोसमेत देखिएका छन् । जसपा स्रोतका अनुसार निलम्बित सांसद रेशम चौधरीलाई अदालती प्रक्रियाबाट र अन्य नेता–कार्यकर्तालाई ‘फास्ट ट्रयाक’बाट रिहा गर्न ओलीले चाहेका छन् । उनले सरकारलाई समर्थन जनाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीले बिहान दुवै पक्षका कार्यदल सदस्य समेतको सहभागितामा जसपा अध्यक्ष महन्थ ठ...

फास्ट ट्रयाक तोकिएकै समयमा बन्ने

संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ।