नेपालमा अमेरिका-चीन खुलेआम टकराव

काठमाडौं, ६ फागुन । नेपाल मामलामा अमेरिका र चीन खुलेआम टकरावमा उत्रिएका छन् । दुवै देशले एमसीसीबारे एक अर्कामाथि खुलेआम र विभिन्न माध्यमले आरोप लगाउन थालेका छन् । अमेरिकी राजदूतावासले आज सामाजिक सञ्जालमा एमसीसीको विषयमा वाक स्वतन्त्रता र तथ्यमा आधारित बहसको बलियो समर्थक भएपनि हिंसा या हिंसा भड्काउने किसिमको विचारहरु स्वीकार्य नहुने भन्दै चेतावनी दिएको […]

सम्बन्धित सामग्री

अमेरिका-चीन टकराव: सभामुख पेलोसीले ताइवान भ्रमण गर्दै

पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्ध निकै नै कमजोर स्थितीमा पुगेका बेला यो घटनाक्रम भइरहेको हो । चिनियाँ अधिकारीहरुले सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

एमसीसीले अमेरिका चीन टकराव, भारत कता ?

काठमाडौं, ९ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले नेपालमा शक्तिराष्ट्रको टकराव बढेको छ । विशेषगरी अमेरिका र चीन खुलेरै बोल्न थालेका छन् । अमेरिकाले एमसीसी रोक्न खोजेको भन्दै चीनलाई चेतावनी दिइसकेको छ । चीनले पनि अमेरिकालाई चेतावनी दिदै नेपालको आन्तरिक मामलामा धम्की नदिन भनेको छ । एमसीसीले अमेरिका र चीन नेपाल मामलामा कडा रुपमा प्रस्तुत हुँदै […]