पक्राउ परेका बम्जनको घरबाट ३ करोड बढी रुपैयाँ बरामद - NepaliPatra

काठमाडौँ । मंगलबार काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ । हत्या, अपहरण तथा यौनहिंसा आरोपमा पक्राउ परेका बम्जनको घरबाट सो रकम बरामद भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र नभइ विदेशी मुद्रा पनि फेला परेको छ। प्रहरीले बोम्जनको घरबाट कम्तिमा २० […]

सम्बन्धित सामग्री

१६५ जना जुवाडे पक्राउ, ३५ लाख रुपैयाँ बरामद

काठमाडौँ : तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा १६५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद गरेको छ।यही कात्तिक ११ गतेदेखि आज (बिहीवार) बिहानसम्म काठमाडौँका १३, ललितपुरका ४ र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले ६९ बुक तास, २० हजारको एक थान चेकसमेत बरामद गरेको छ।सोही अवधिमा प्रहरीले पटका बेचेको अभियोगमा ८ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुबाट विभिन्न

राजधानीबाट ३ जना हुण्डी कारोबारी पक्राउ, ७४ लाख रुपैयाँ बरामद

हुण्डी कारोबारमा संलग्न तीन जना राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली रहेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ राजधानीको ठहिँटीबाट तीन जना हुण्डी कारोबारीसहित नगद ७४ लाख बरामद भएको बताए । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदिप आचार्य रहेका छन् । कोइरालाले पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको जानकारी दिए । प

घुससहित पक्राउ परेका उपसचिवकाे गाडीबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद !

काठमाण्डाै – ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालकाे साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हाे । गाडीमा भेटिएकाे याे रकमसहित उनकाे साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएकाे छ । यसअघि आयाेगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेकाे थियाे । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहे...

उपसचिव नेपालको गाडीबाट अख्तियारद्वारा थप साढे १६ लाख रुपैयाँ बरामद

काठमाडौँ – ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो। त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा १ झ ९९४६ […]

गाडीको डिकीबाट चार करोड बरामद, चार चिनियाँ पक्राउ

नुवाकोटबाट काठमाडौं आउँदै गरेको गाडीको डिकीबाट प्रहरीले करिब चार करोड रुपैयाँ बरामद गरेको छ । लामो समयदेखि नेपालमा बस्दै आएका चिनियाँले स्रोत नखुलेको सो पैसा ओसारपसार गरेका थिए ।  मंगलबार बिहान ९ बजे...

ललितपुरबाट २५ जना जुवाडे पक्राउ, चार लाख रुपैयाँ बरामद

काठमाडौं । प्रहरीले ललितपुरबाट २५ जना जुवाडे पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका ४ ओचुवाहाइट स्थित निनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लबको घरमा जुवा खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता शिद्दिविक्रम शाहले जानकारी दिनुभयो । जुवाडेहरुसँगै प्रहरीले चार लाख रुपैयाँ बरामद गरेको छ ।

काठमाडौंको तनुज ईन्टरनेशनलबाट स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँ बरामद

काठमाडौं।नेपाल प्रहरीले काठमाडौं महानगरपालिका–२२ गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिबाट स्रोत नखुलेको ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ।सो रकमसहित प्रहरीले काठमाडौं–१३ ताहचल बस्ने तरुण अग्रवाललगायत ४ जनालाई पक्राउ गरेको छ।तनुज ईन्टरनेशनलमा अवैध रकम राखेको भन्ने सूचनाको आधारमा छापा मार्दा रकम भेटिएको प्रहरीले बताएको छ। हानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी लिएको थियो।

ओखर खेलिरहेका २१ जना पक्राउ, ६ लाख ५ हजार रुपैयाँ बरामद

काठमाडौं।काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने प्रकाश शाहीको घरमा जुवातास(ओखर)खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ।उनको घरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरुको साथबाट नगद ६ लाख ५ हजार रुपैयाँ र खेलमा प्रयोग भएको २६ थान ओखर प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, ५३ लाख ८० हजार रुपैयाँ बरामद

पर्सा। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–६ बस्ने शिव आनन्द गुप्ता र पर्सा वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने प्रकाश जैसवाल रहेका छन्। उनीहरुको साथबाट नगद ५३ लाख ८० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, ५३ लाख ८० हजार रुपैयाँ बरामद

पर्सा। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–६ बस्ने शिव आनन्द गुप्ता र पर्सा वीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने प्रकाश जैसवाल रहेका छन्। उनीहरुको साथबाट नगद ५३ लाख ८० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।