उपचुनाव भए पदमुक्त कर्णालीका चारै नेतालाई जिताउने नेता नेपालको आश्वासन

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् । मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसलाई उपचुनाव भए जिताउने आश्वासन दिएका हुन् । कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाइ […]

सम्बन्धित सामग्री

कर्णालीका चार नेतालाई माधव नेपालको वचन : उपचुनाव भए जिताउने जिम्मा मेरो

२६ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन दिएका छन् । महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा …

सांसद पदमुक्त हुँदा राज्यलाई उपनिर्वाचनको व्ययभार थपियो

काठमाडौँ - एमालेले माओवादीसँग ‘मोहित’ भएका र माओवादीले एमालेमै ‘घरजम’ गर्न कस्सिएका संघीय संसद र प्रदेश सभा सदस्यको पद खारेजी परेसँगै उपचुनाव निम्ति राज्यले ठूलै व्ययभार बोक्नुपर्ने भएको छ । संविधानतः छ महिना बढी समय सांसद पद रिक्त राख्न मिल्दैन । अर्कातिर जनता समाजवादी पार्टीमा उपेन्द्र यादव समूह…

केन्द्र र प्रदेशका ११ निर्वाचन क्षेत्र रिक्त, कहिले हुन्छ उपचुनाव ?

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका प्रदेश २ का चार र कर्णाली प्रदेशका एक प्रदेशसभा सोमबार पदमुक्त भए । पदमुक्त हुनेमा प्रदेश २ का रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन प्रसाद …

दीपक मनाङेको सांसद पद खारेज गरी उपनिर्वाचन माग

पोखरा  । ज्यान मार्ने उद्योगसम्बन्धी अपराधमा जेलमा रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई पदमुक्त गरी उनको निर्वाचन क्षेत्रमा उपचुनाव गराउन प्रदेशसभामा माग उठेको छ । बागलुङबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले ...