लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १७औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न गरेको छ ।सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरेबमोजिम सेयरधनीलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जनाएको छ ।त्यस्तै विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ […]