राप्रपा(संयुक्त)ले पायो वैधानिकता

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले वैधानिकता पाएको छ । निर्वाचन आयोगले पशुपति शम्शेर जबरा र प्रकाश चन्द्र लोहनी नेतृत्वको दुई वटा राप्रपा मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई कानुनी रूपमा राजनीतिक दलको मान्यता दिएको हो।

सम्बन्धित सामग्री

महन्थ ठाकुरको पार्टीले पायो वैधानिकता

जनता समाजवादी पार्टी (जसपा) फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । बुधबार साँझ आयोगले महन्थ ठाकुर नेतृत्वको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।   ठाकुर पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । बुधवार भएको सनाखतपछि आयोगले पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो।   जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टी विहिन अवस्थामा पुगेका महन्थ ठाकुर पक्षका नेताहरुले सरकारले २० प्रतिशत पु-याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन ...

माओवादी केन्द्रले पायो आयोगबाट वैधानिकता

सुनील महर्जन, काठमाडौं । माओवादी केन्द्र अवैध रहेको दाबीलाई खारेज गर्दै निर्वाचन आयोगले नेकपा (माओवादी) केन्द्रको वैधानिकता कायम रहने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयुक्तहरूको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा आयुक्तहरू सगुन समशेर जबरा, जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्याल सहभागी […]

राप्रपा संयुक्तले वैधानिकता पायो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई निर्वाचन आयोगले औपचारिक रुपमा वैधानिकता प्रदान गरेको छ । राप्रपा संयुक्तलाई आयोगले मान्यता दिएको दुई अध्यक्ष पशुपति समशेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीले आज पत्रकार सम्मेलन आयोजना गरी ...

सत्तारुढ नेकपाले वैधानिकता पायो

९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई वैधानिकता दिएको छ । तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको …