बेन्जामाले ८८औं मिनेटमा गोल गरेपछि मड्रिड डर्बी बराबरीमा सकियो, बार्सिलोनालाई फाइदा

काठमाडौं । करिम बेन्जामाले खेलको अन्त्यतिर गोल गरेपछि स्पानिस ला लिगामा मड्रिड डर्बी बराबरीमा सकियो छ । आइतबार भएको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड र तेस्रो स्थानको रियल मड्रिडले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । यसले दोस्रो स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ । घरेलु मैदानमा लुइस सुआरेजले मार्कुस लरेन्टेको पासमा १५औं मिनेटमा गोल […]

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बायर्न, फाइदा लिभरकुसेनलाई

बायर्नले बराबरी खेल्दै अंक बाँडेपछि लिगको शीर्ष स्थानमा रहेको लिभरकुसेनलाई फाइदा भएको छ ।

रियल बराबरीमा रोकिंदा बार्सिलोनालाई फाइदा

१७ असोज, काठमाडौं । करिम बेन्जिमाले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गर्न नसकेपछि रियल मडि्रड आफ्नै मैदानमा ओसासुनासँग १-१ को बराबरीमा रोकिएको छ । जारी सिजन रियलले अंक गुमाएको यो पहिलो खेल हो । यो बराबरीले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई फाइदा भइको छ । ला लिगा उपाधि रक्षाको अभियानमा रहेको रियलका लागि ८०औं मिनेटमा पाएको […]

मनाङ बराबरीमा रोकिँदा मछिन्द्रलाई फाइदा

२९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् । यो बराबरीले उपाधि होडमा अगाडि रहेको मछिन्द्र क्लबलाई फाइदा पुगेको छ । शनिबारको खेल सकिँदा पहिलो स्थानमा रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा रहेको मनाङ भन्दा ६ अंकले अगाडि छ । खेलको दोस्रो हाफमा मनाङले अग्रता लिए […]

आर्सनल र लिभरपुल बराबरीमा रोकिए

काठमाडौं, ३० पुस । कारबाओ कपको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा लिभरपुल र आर्सनल गोलरहित बराबरीमा रोकिएका छन् । खेलको २४औं मिनेटमा झाकाले रातो कार्ड खादै मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित भएको आर्सनलले लिभरपुललाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । तर, खेल अवधिभर प्रयासरत रहेपनि लिभरपुलले त्यसको फाइदा भने लिन सकेन । यी दुई टोलीबीचको […]

बराबरीमा रोकिए संकटा र सातदोबाटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा र सातदोबाटो १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलमा अग्रता सातदोबाटोले बनाएको थियो। खेलको २३ औं मिनेटमा संकटाका गोलकिपर राजाबाबु थापाको गल्तीको फाइदा उठाउँदै सुशील राईले…

भारत श्रीलङ्कासँग बराबरीमा राेकियाे, नेपाललाई फाइदा !

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो भने ११ वटा प्रहार गरेको थियो । आजको बराबरीसँगै भारतलाई फाइनलमा पुग्न कठिन भएको छ । तर नेपाललाई भने फाइनल पुग्न थप सहज भएको छ ।दुई खेलमा दुई वटै खेल जितेर नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो र भारत दुई अङ्कसहित तेस्रो स्थानमा छ ।आजै पौने १० बजे...

उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिए

काठमाडौं। बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिए पनि एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायमै छ। उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिएपछि रियाललाई फाइदा भएको छ। रियालले आजराति चौथो स्थानको सेभियाविरुद्ध खेल्दैछ। सेभियाको पनि उपाधि सम्भावना छ। समान ३५ खेलबाट एट्लेटिकोले ७७ र बार्सिलोनाले ७५ अंक जोडेको छ। एक खेल कम खेलेको रियालको ७४ र सेभियाको ७० अंक छ।

बार्सा र एथ्लेटिको रोकिँदा रियललाई फाइदा

बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । यद्यपि, यसको फाइदा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पुगेको छ ।आइतबार चौथो स्थानमा रहेको सेभियालाई हराए रियलले एथ्लेटिकोसँग अंक बराबरी गर्नेछ र हेड टु हेडको आधारमा रियलले लिगको शीर्ष स्थानमा कब्जा जमाउनेछ ।तीन खेल बाँकी छँदा बार्सिलोना लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष चारमा रहेका कुनै पनि टोलीले अझै लिग जित्ने सम्भावना कायम रहेको छ ।शनिबारको खेलमा बार्सिलोना

रियल मड्रिड बराबरीमा रोकियो

१२ वैशाख, काठमाडौं । स्पिनस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले घरेलु मैदानमै बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्ने अवसर गुमायो । यस बराबरीले एट्लेटिकोसँगै तेस्रो स्थानको बार्सिलोनालाई पनि फाइदा पुगेको छ । […]

रियल म्याड्रिड बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा  रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको  खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग १(१ गोलको बराबरीमा रोकिएको हो।रियल सोसियडाडका पोर्टूले खेलको ५५औ मिनेटमा शुरुवाती गोल गर्दै अग्रता लिएकोमा रियल म्याड्रिडका भिनिसियस जुनियरले खेलको ८९औ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई हारबाट बचाएका थिए। ब्राजिलियन खेलाडी भिनिसियसले रियल म्याड्रिडमा आफ्नो सयौं खेल खेल्नेक्रममा क्लबलाई हारबाट बचाएका हुन्। यो बराबरीको फाइदा अंक तालिकामा बार्सिलोनालाई भएको छ।